#भर्ना खुल्यो
             #भर्ना खुल्यो           #भर्ना खुल्यो 


प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट सम्बन्धन प्राप्त तीन वर्षे कार्यक्रमहरुमा प्रवेश परीक्षा आवेदन फाराम खुल्यो ।

१. सूचना प्रबिधी िडप्लोमा [Diploma in Information Technology(DIT)]
२. डिप्लोमा इन जियोम्याटिक्स इन्जिनियरिङ्ग [Diploma in Geomatics Engineering]

#प्रवेश परीक्षा आवेदन फाराम भर्नकालागि न्यूनतम योग्यता


- SEE परीक्षामा अनिवार्य गणित, विज्ञान विषयमा न्यूनतम C ग्रेड र अंग्रेजी विषयमा न्यूनतम D+ प्राप्त गरी समग्र ग्रेड Grade Point in Average (GPA) न्यूनतम 1.6 प्राप्त हुनु पर्नेछ ।
- SLC परीक्षामा कम्तीमा दोस्रो श्रेणीमा उत्तिर्ण भएको हुनु पर्नेछ ।

#आवश्यक कागजातहरु (अनिवार्य)

- SEE/SLC को ग्रेडसिट/मार्कसिट र चारित्रिक प्रमाणपत्रको प्रतिलिपी : १/१ प्रति
- नागरिकता वा जन्म दर्ताको प्रतिलिपीः १ प्रति
- हालसालै खिचेको पासपोर्ट साईज रङ्गिन फोटो : २ प्रति
- फाराम शुल्क : रु. १५००
- फाराम बुझाउने सुरु मितिः २०७/०/१२ देखि
- फाराम बुझाउने अन्तिम मितिः २०७/०/२६ सम्म

थप जानकारीका लागि
मा.बि तुलसीपुर सेन्टर 
तुल्सिपुर-६, दाङ 
फोन नं. ०८२-५२२२९६
मोवाईल नं. :९८२२९०३९५० ,९८५७८२१५६८
 To all Guardians

 Admission Open 2079

Why Center School




    
                                                                   

                                                                   

 

Post a Comment

If you have any doubts, please let me know.

To be published, comments must be reviewed by the administrator *

Previous Post Next Post