School | Ma Vi Tulsipur Center | Admission News 2077


#भर्ना_खुल्यो #भर्ना_खुल्यो #भर्ना_खुल्यो । । ।


प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) बाट सम्बन्धन प्राप्त तीन वर्षे कार्यक्रमहरुमा प्रवेश परीक्षा आवेदन फाराम खुल्यो ।

१. सूचना प्रबिधी िडप्लोमा [Diploma in Information Technology(DIT)]

#प्रवेश_परीक्षा_आवेदन_फाराम_भर्नका_लागि_न्यूनतम_योग्यता


- SEE परीक्षामा अनिवार्य गणित, विज्ञान विषयमा न्यूनतम C ग्रेड र अंग्रेजी विषयमा न्यूनतम D+ प्राप्त गरी समग्र ग्रेड Grade Point in Average (GPA) न्यूनतम 1.6 प्राप्त हुनु पर्नेछ ।
- SLC परीक्षामा कम्तीमा दोस्रो श्रेणीमा उत्तिर्ण भएको हुनु पर्नेछ ।

#आवश्यक_कागजातहरु (अनिवार्य)

- SEE/SLC को ग्रेडसिट/मार्कसिट र चारित्रिक प्रमाणपत्रको प्रतिलिपी : १/१ प्रति
- नागरिकता वा जन्म दर्ताको प्रतिलिपीः १ प्रति
- हालसालै खिचेको पासपोर्ट साईज रङ्गिन फोटो : २ प्रति
- फाराम शुल्क : रु. ८००
- फाराम बुझाउने सुरु मितिः २०७७/०५/२६ देखि
- फाराम बुझाउने अन्तिम मितिः २०७७/०६/१५ सम्म

थप जानकारीका लागि
मा.बि तुलसीपुर सेन्टर 
तुल्सिपुर-६, दाङ 
फोन नं. ०८२-५२२२९६
मोवाईल नं. :९८२२९०३९५० ,९८५७८२१५६८

Center School, Ma Vi Tulsipur Center
Ma Vi Tulsipur Center

Center School, Ma Vi Tulsipur Center
 Ma Vi Tulsipur Center - School Level

Center School, Ma Vi Tulsipur Center
Ma Vi Tulsipur Center - Diploma in IT

Center School, Ma Vi Tulsipur Center
 Ma Vi Tulsipur Center - Electrical Engineering

Post a Comment

If you have any doubts, please let me know.

To be published, comments must be reviewed by the administrator *

Previous Post Next Post